Logo

धितोपत्र बोर्डले रोक्यो एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार, के हुन्छ ६ सय प्रतिशत हकप्रद ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबारमा रोक लगाएको छ । एभरेष्टले सिमित व्यक्तिलाई सम्बेदनशील सुचना चुहावट गरेको भन्दै सेयर कारोबार रोका गर्न नेपाल स्टक एक्स्चेञ्जलाई पत्राचार गरेको हो । एभरेष्ट इन्स्योरेन्सले हकप्रद जारी गर्नुभन्दा पहिले नै सुचना चुहावट गरी आफ्ना मान्छेलाई सेयर खरिद गर्न लगाएको तथा कम्पनीका अन्य महत्वपूर्ण सुचना चुहावट गरी…