Logo

गोरखाको गण्डकी गाउँपालिका ७ र ८ पूर्ण खोपयुक्त, सबै खोप समयमै पुरा गर्ने प्रतिवद्धता

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका वडा ७ र ८ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । शुक्रवार एक कार्यक्रमवीच दुई वडालाई पूर्ण खोप घोषणा गरेको हो । दुबै वडाका दुई बर्ष मुनिका सबै बालबालिकाले पाउनुपर्ने सबै किसिमको खोपको मात्रा पाइसकेको हुनाले पूर्ण खोपयुक्त वडा घोषणा गरिएको बताइएको छ । कार्यक्रममा गण्डकी गाउँपालिका प्रमुख होमबहादुर…