काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले राजिनामा दिएका छन् । उनले यहि असार मसान्तबाट लागू हुनेगरी बैंक संचालक समक्ष राजिनामा दिएका हुन् । बैंक अफ काठमाण्डूमा झण्डै ८ बर्ष विताएका श्रेष्ठले आफ्नो कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएका हुन् । बैंक व्यवस्थापनबीच सीइओ परिवर्तनको सम्बन्धमा छलफल चलिरहँदा उनले राजिनामा दिएका हुन्…