Logo

अनलाईन सपिङका लागि ‘सस्तो डिल’ एप सार्वजनिक, एन्ड्रोइड भर्सनमा उपलब्ध

काठमाडौं । सस्तो डिलले अनलाईनज शपिङका लागि एप सार्वजनकि गरेको छ । नेपाली उपभोक्ता अनलाईनमार्फत सपिङ सुविधा प्रदान गर्दै आएको सस्तो डिल डटकमले मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो । आफ्ना प्रयोगकर्ता तथा उपभोक्तालाई अनलाइन शपिङमा थप सहजता उपलब्ध गराउने सोचका साथ एप सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । सस्तो डिलले उक्त एप एन्ड्रोइड भर्सनमा उपलब्ध…