बकाठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा छायाँनाथ रारा नगरपालिका २, गमगढि, मुगुमा स्थापना भएको छ । सो शाखाको सोमबार एक समारोहका बिच छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरे । यससँगै बैंकको शाखा संख्या ११५…