काठमाडौं । यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार अर्थ सचिव शान्तराज सुवेदीलाई प्रदान गरिएको छ । बुधवार १३ औं निजामती सेवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सुवेदीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरे । मुख्य सचिव डा.सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने निर्णय गरेको…