काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राहदानी लिने प्रक्रियाका विषयमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले तयार गरिएको सन्देशमुलक वृतचित्र ‘पासपोर्ट’ आज सार्वजनिक गरेका छन् । राहदानी विभागको सक्रियतामा तयार पारिएको उक्त वृतचित्रमा राहदानी लिनका लागि आवश्यक प्रक्रिया तथा कन्सुलर सेवा विभागबाट प्रवाह गरिने सेवाका विषयमा पर्याप्त जानकारी उपलब्ध गराइएको छ । २४ मिनेट लामो वृत्तचित्रको…