Logo

विद्युत क्षेत्र विकास गर्न ३४ बुँदे श्वेतपत्र जारी, समयमै काम नगर्ने ठेकेदारलाई कालोसुचिमा

काठमाडौं । सरकारले विद्युत क्षेत्र विकासका लागि श्वेतपत्र जारी गरेको छ । ऊर्जा मन्त्रालयले आज ‘जलश्रोतको उपयोग गरौं, राष्ट्रलाई सम्बृद्ध बनाउँ’ भन्ने मुल नाराका साथ श्वेत पत्र जारी गरेको हो । मन्त्रालयले जनताको सेवा र सन्तुष्टीलाई मध्यनजर गर्दै आवश्यक विद्युत उपलब्ध गराउन ३४ बुँदे श्वेत पत्र जारी गरेको हो । श्वेत पत्र अनुसार आगामी २…