Logo

कैलालीमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ, शाखा संख्या ४४ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलाली जिल्लामा २ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा उक्त शाखा रहित बैंकिङ सेवा शुरु गरेको हो । बैंकले कैलाली जिल्लाको ओलानी गाविसको वडा नं ६ गोदावरी र सोल्टा गाविस वडा नं. ७ सुगारखालमा सो सेवा सुरु गरेको हो ।…