काठमाडौं । विगमार्टको १९ औं शाखा जमलस्थित विश्वज्योती मलमा नयाँ स्टोर स्थापना गरेको छ । सो स्टोर शुक्रवारदेखि सञ्चालनमा ल्याइने विगमार्टका व्राण्डिङ तथा मार्केटिङ हेड अन्तिम रञ्जितले बताए । विगमार्टले काठमाडौं उपत्यका भित्र चोकचोकमा स्टोर स्थापना गर्ने उद्देश्यका साथ जमलमा स्थापना गरेको हो । विशेषगरी इन्द्रचोक,असनलगायत वरीपरिका उपभोक्तालाई लक्षित गरी शाखा स्थपना गरिएको उनले जानकारी…