काठमाडौं । आइतबार नेप्से परिसुचक ४ दशमलब ५१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय २२ दशमलब ३२ अंकमा पुगेको छ । आइतबार उत्पादन समुहको परिसुचक सबैभन्दा बढी ३२ दशमलब १६ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक १२ दशमलब १२, जलबिद्युत ११ दशमलब ४५, बैंकिङ समुह ७ दशमलब १४…