काठमाडौं । म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो मा म्याक फो टी रोयल सार्वजनिक गरेको छ । उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशन लिका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । यो उच्च पावर भएका ४ स्ट्रोक बाइकहरुलाई…