Logo

हिमालय एयरलाइन्सले शुरु गर्यो काठमाडौं दमाम उडान, ५ लाख नेपाली लाभान्वित

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं दमाम सिधा उडान शुरु गरेको छ । आप्रवासी नेपालीहरुको मागलाई ध्यानमा राखेर नेपालमै पहिलो पटक दमामको उडान भरेको हो । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान एच९ ५५९ बेलुका २२:३० मा प्रस्थान गरेको छ । सो उडान, दमाम स्थित किङ फाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिन स्थानिय समय अनुसार…