काठमाडौं । यस पटकको नाडा अटो शोमा २ हजार ६ सयभन्दा बढी सवारीसाधन बिक्री भएका छन् । अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको नाडा अटो शो २०१७ मा १ हजार वटा चार पाङ्ग्रे तथा झण्डै १ हजार ६ सय वटा दुई पाङग्रे सवारी साधन बुकिङ भएको आयोजकले जानकारी दिएको छ । यही…