काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी निर्विरोध चयन भएका छन् । संघको हालै भएको साधारणसभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कुशकुमार मल्ली, उपाध्यक्षद्धयमा मार्स प्रसाई र शंकर श्रेष्ठ चयन भएका छन् भने महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा लक्ष्मीप्रसाद महर्जन चयन भएका छन्…