Logo

एनसेलको डेटामा अफरै अफर, प्याक बराबरकै फोरजी डेटा बोनस

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले दु्रतगतिको इन्टरनेट सेवा अझ सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । साथै उक्त डेटाको कर सहित प्रति एमबि…