Logo

आइतबारदेखि उपत्यकाको फोहोर उठाउन शुरु, एकैपटक २० ओटा गाडी परिचालन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आइतबारदेखि उठाउन शुरु गरिएको छ । एक हप्तदेखि नउठेको फोहोर आजदेखि उठाउन शुरु गरिएको काठमाडौं महानगरपालिकाका उपमेयर हरीप्रभा खड्गीले जानकारी दिइन् । ‘उपत्यकाको फोहोर उठाउन २० ओटा गाडी परिचालन गरिएको छ ’ उनले भनिन्, ‘भोली बेलुकासम्ममा सबै फोहोर उठ्ने छ ।’ फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्द…