Logo

आफ्ना ३२ ओटा काम देखाउदै मेयर शाक्य भन्छन् ‘निराश छैन’

काठमाडौं । आजको ठिक १सय दिन अघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा १ सय १ काम सम्पन्न गर्ने बाचा गरेका थिए । पत्रकार सम्मेलन गरेर १सय १ ओटा कार्यक्रम गर्ने बाचा गरेका उनले बिहीबार पत्रकारकै सामु आफुले गरेका कामहरुबारे जानकारी दिए । तर बिहीबार सार्वजनिक गरिएको प्रगती विवरणमा भने ३५ ओटा काम मात्र…