Logo

बुम रेमिट्यान्सको एजेन्टमा नेपाल बंगलादेश बैंक, बैंकको सबै शाखाबाट रकम भुक्तानी गर्न सकिने

बुम रेमिट्यान्स प्रालिले नेपाल बंगलादेश बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४०००…