Logo

नविकरण शुल्क नतिरेपछि २६ कम्पनीको सेयर कारोवार रोका, हेर्नुहोस कुन–कुन परे ?

काठमाडौं । वार्षिक नविकरण शुल्क नबुझाएपछि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले त्यस्ता कम्पनीको सेयर कारोवार रोका गरेको छ । हाल नेप्सेले नविकरण शुल्क नबुझाएका २६ वटा कम्पनीको सेयर कारोवार रोका गरेको हो । आज बाट सेयर कारोवार रोक हुने कम्पनीको संख्या ६४ पुगेको छ । यस अघि मर्जर तथा एक्विजिशन प्रक्रियामा रहेका ३८ कम्पनीको सेयर…