काठमाडौं । गएको आर्थिक बर्ष २०८१/८२ मा मात्रै विभिन्न विद्युतीय प्रणालीमार्फत ९ सय ८४ खर्ब रूपैयाँ बढीको विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा उक्त आर्थिक बर्षभरी ९ सय ८४ खर्ब ३१ अर्ब ४३ करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको हो । खासगरी पछिल्लो समय विद्युतीय प्रणालीको प्रयोग गर्दै…