Logo

राष्ट्रिय बीमा संस्थानका लगानीकर्तालाई ४२ प्रतिशत बोनस सेयर

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्ना सेयर धनीलाई ४२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्नपीले वितग १० वर्षको वार्षिक साधारणसभा गर्दै सेयर धनीलाई लाभांस दिन लागेको हो । संस्थानले कात्तिक १७ गते आर्थिक वर्ष २०६३/०६४ देखि २०६५.०६६ सम्मको ३ वर्षको वार्षिक साधारणसभा एकै पटक गर्ने भएको हो । तर कम्पनीले लगानीकर्तालाई आव ०५८/०५९…