Logo

समिट एयरले ल्यायो १८ सिट क्षमताको नयाँ जहाज

काठमाडौं । समिट एयरले १८ सीट क्षमताको नयाँ एयरक्राफ्ट जहाज ल्याएको छ । समिटले जहाज २ हजार घण्टा भन्दा कम चलेको जहाल ल्याएको हो । सो जहाजलाई अल्जेरियाबाट क्याप्टेन स्टेफन जोलीले उडाएर ल्याएका कम्पनी द्धारा जारी विज्ञप्तीमा उल्लेखछ । जहाजमा वेदर राडार र अटोपाइलट लगायतका अत्याधुनिक प्रविधि रहेका छन् । कम्पनीले जहाज निर्माता कम्पनी एलइटी…