Logo

कतार एयरवेजद्वारा अनलाइन बुकिङमा १०%सम्म छुट, ‘अफर २०१७ जून १४ सम्म लागु

स्मार्टफोन तथा ट्याब्लेटको माध्यमबाट कतार एयरवेजको वैश्विक (ग्लोबल) सञ्जाल मध्य कुनैको बुकिङ गर्दा नेपाली यात्रुले १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने भएका छन् । कम्पनीले नेपाली यात्रुका लागि सिमित अवधिका लागि यो योजना सार्वजनिक गरेको हो । यात्रुले आफ्ना उपकरणको ब्राउजरमा कतार एयरवेज डटकम टाइपगरी कम्पनीको प्रमोशनल कोड ‘मोबाइल’ को प्रयोग गरी विश्वभरका १…