काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको पाँचौ हप्ताको विजेता घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा यमबहादुर दमाई, नन्दाकुमारी गुरुङ, कल्पना मोक्तान, रमिना खातुन, सुशिला ढुंगाना,विष्णुु मोक्तान र ममता पुन मगर छनोट भएका छन् । त्यसैगरी,…