पनामा पेपर्स काण्ड सार्वजनिक गर्न मूख्य भुमिका निर्वाह गरेकी पत्रकार डफ्ने कारुअना गलिजियाको मृत्यु भएको छ । उनको माल्टामा कारबम विष्फोटमा मृत्यु भएको छ । राजनितीज्ञहरुले उनको मृत्युलाई माल्टामा नियम कानुन हराएको संज्ञा दिएका छन् । सोमबार गलिजियालाई श्रद्धाञ्जलि दिन हजारौं माल्टाबासी जम्मा भएका थिए । उनले हालै आफ्नो चर्चित ब्लगमा अन्तिम पोष्ट गरेकी थिइन्…