काठमाडौं । यसपटकको सेजन अवार्ड कान्तिपुर एफएमका किरण अधिकारी र हिमाल खवर पत्रिकाका रमेश न्यौपानेलाई प्रदान गरिएको छ । बुधवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं स्थापना दिवशको अवसरमा उनीहरुलाई अवार्ड प्रदान गरीएको हो । न्यौपाने छापा माध्यम र अधिकारी विद्युतीय माध्यमबाट उत्कृष्ट खोजमुलक समाचारको आधारमा सम्मानीत भएका हुन् । उनीहरुले प्रमाणपत्रका साथमा…