Logo

एनआरएनए अध्यक्षमा भवन भट्टसहित प्यानलनै विजयी

एनआरएनए अध्यक्षमा भवन भट्टसहित प्यानलनै विजयी


बिजखबर संवाददाता
0
Shares

गैर आवसीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्टसहित उनको प्यानलनै विजयी भएको छ । सोमवार भएको निर्वाचनमा प्रत्यासि जमुना गुरुङलाई पराजित गर्दै भट्ट अध्यक्ष बनेका हुन् ।
एनआरएनको खुला उपाध्यक्षमा कुमार पन्त र  कुल आचार्य निर्वाचित भएका छन् । त्यस्तै, महिला उपाध्यक्षमा सकिला राजभण्डरी विजयी भएकी हुन् । महासचिवमा वद्री केसी र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भएका छन् । विजयी अधिकांश भट्ट प्यानलका रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL