काठमाडौं । बुधवार नेप्से परिसुचक ५ दशमलव ६२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय १३ दशमलव १५ अंकमा पुगेर बन्द भएको हो । कारोवारमा आएका सवै समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी ३९ दशमलव ४५ अंकले…