Logo

पाँच सयमा २४ घण्टा जेल, लिने हो ‘जेल पर्यटन’को अनुभव ?

अपराधको आरोपमा जेल बस्नेका लागि त्यहाँको अनुभव सुखद नहोला । जेल भित्रका सिमाले यसलाई कष्टपूर्ण ठाउँको रुपमा चिनिन्छ । विना अपराध यदि तपाई पनि जेलको यस्तै अनुभव लिन चाहानुहुन्छ भने भारतको मेडाकमा ‘जेल पर्यटन’को अवसर उपलब्ध छ । मेडाकमा रहेको दुई सय बर्ष पुरानो साङारेड्डी जेलमा विगत केहि महिनायता यस्तो नयाँ अभ्यास सुरु गरिएको हो…