Logo

यामाहाको नयाँ वर्ष अफर ‘फाइभबुलस २०१७’, मोटरसाइकल खरिदमा ५ हजार छुट

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । यामाहाको दसैं अफरमा ग्राहकहरुबाट पाएको अपार साथबाट उत्साहित एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो । अफर अन्तर्गत यामाहा ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले ५ हजार रुपैयाँ…