काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले नेपालको भूउपग्रह (स्याटेलाइट) राख्न इच्छुक कम्पनीको पहिलो सूची(सर्ट लिष्ट) टुङ्गो लगाउन छनोट समिति गठन गर्ने भएको छ । समितिमा नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिधिलगायत यस क्षेत्रका विज्ञ रहने छन् । समितिले पहिलो चरणमा स्याटेलाइटका लागि आवेदन दिएकामध्ये उत्कृष्ट ६ कम्पनी छनोट गर्ने नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले आह्वान…