काठमाडौं । भार्गव विकास बैंकले निश्कासन गरेको हकप्रद आजबाट बिक्री खुला गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई जारी गरेको ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदमा कात्तिक १४ गतेसम्म कायम सेयरधनीले मंसिर २८ गतेसम्म आवेदन दिन पाइने छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । सो हकप्रदमा…