Logo

झापा क्षेत्र नं ३ मा लिंदेन अगाडी, कृष्णप्रसाद सिटौलाको ३६ सय मत कम

झापा क्षेत्र नं ३ मा लिंदेन अगाडी, कृष्णप्रसाद सिटौलाको ३६ सय मत कम


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । झापा क्षेत्र नं। ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राप्रपाका उम्मेदवार राजेन्द्र लिंदेनले पछाडी पारेका छन् ।

पछिल्लो मतगणना अनुसार सिटौला ३६ सय मतले पछि परेका हुन् ।
बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले १३ हजार ६० मत ल्याएर अगाडि रहेका छन् ।

कांग्रेस नेता सिटौलाले ९ हजार ४ सय ४१ मत ल्याएर छन् । मतगणना जारी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL