Logo

कांग्रेसले खोल्यो खाता, प्रतिनिधिसभामा काठमाडौं १ बाट प्रकाशमान विजयी

कांग्रेसले खोल्यो खाता, प्रतिनिधिसभामा काठमाडौं १ बाट प्रकाशमान विजयी


बिजखबर संवाददाता
2.5k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । प्रकाशमानको जितसँगै कांग्रेसले प्रतिनिधिसभामा पहिलो जित हासिल गरेको छ ।

सिंहले १० हजार ९ सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्घन्द्घी विवेकशील साझाका उम्मेद्वार रविन्द्र मिश्रले १० हजार २ सय १७ मत ल्याएका छन् । सिंह ७ सय १९ मतान्तरका साथ विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL