Logo

काठमाडौं १० मा राजेन्द्र केसीको जीत, माओवादीका शाक्य २२ सय मतले पछाडी

काठमाडौं १० मा राजेन्द्र केसीको जीत, माओवादीका शाक्य २२ सय मतले पछाडी


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । काठमाडौं क्षेत्र १० मा कांग्रेसका राजेन्द्र केसी विजयी भएका छन् । केसी २ हजार २ सय ८३ मत अन्तरले माओवादी केन्द्रका हितमान शाक्यलाई पछि पार्दै बिजयी भएका हुन् ।

केसीले २४ हजार १ सय ९० मत ल्याएका हुन् ।

५५ हजार १ सय १० मत खसेकोमा १ हजार ७ सय ६९ मत बदर भएको थियो ।

काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेसले केसीसहित तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह र क्षेत्र नम्बर ४ मा गगन थापाले जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL