Logo

दशैं खर्च नपाएको भन्दै विरोधमा निस्किए मजदुर, विमानस्थल ठप्प पार्ने चेतावनी

काठमाडौं । मजदुरहरुले त्रिभुवन विमानस्थल ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, निर्देशक तथा मन्त्री नेताहरु दसैं मनाउन विदेश गइरहे पनि आफूहरुले दसैं खर्च नपाएको भन्दै यस्तो चेतावनी दिएका हुन् । नेपाल हवाइ प्राधिकरणमा कार्यरत ४ सय मजदुरहरुले आफूहरुको समस्याबारे सुनुवाइ नभएकोले विमानस्थल ठप्प पार्ने चेतावनी दिएका छन् । मजदुरहरुले यस…