काठमाडौं । मंगलवार नेप्से परिसुचक १८ दशमलव १० अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ९८ दशमलव ५० अंकमा पुगेर बन्द भएको हो । मंगलवार कारोवारमा आएका अधिकांश सुमह उकालो लाग्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी २ सय ३१ दशमलव…