काठमाडौं । सनराइज बैंकको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सेयर धनीलाई ३३ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गर्दै उक्त साधारणसभा सम्पन्न भएको छ । बैंकको अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न साधारण सभाले सो निर्णय पारित गरेको हो । उक्त निर्णय पारितसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब पुग्ने…