Logo

हस्तकला मेलाको दोस्रो दिन ३० हजारले गरे अवलोकन, २ करोडको कारोवार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिताको दोस्रो दिन करिब ३० हजार जनाले अवलोकन गरेका छन् । सो दिन मेलामा प्रत्यक्ष र परोक्ष गरी करिब २ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । सोही बमोजिम शनिबार शेर्पा डे समेत मनाईएको थियो । जसमा शेर्पाको सांस्कृतिक…