Logo

किङ्स कलेज र युनुसबीच साझेदारी, नेपालमा युनुस सामाजिक उद्यमशिलता केन्द्रको स्थापना

काठमाडौं । किङ्स कलेज भर्खरै ढाकास्थित युनुस सेन्टरसँग साझेदारी सम्बन्ध विकासको घोषणा गरेको छ । मंगलवार दुई संस्थाले ढाकास्थित ग्रामिण बैंकको कार्यालयमा आयोजीत एक कार्यक्रमवीच सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् । जसअनुसार किङ्स कलेजले नेपालमा पहिलो पटक युनुस सामाजिक उधमशिलता केन्द्रको स्थापना गर्नेछ । किङ्सका तर्फबाट कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल र युनुस सेन्टरका तर्फबाट संस्थाका…