Logo

टीआइए धावनमार्ग पूर्नस्थापनाका लागि टेन्डर आह्वान,३ महिनाभित्र काम शुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे रियाविलिटेशन (धानवमार्ग पूर्नस्थापना) का लागि टेन्डर आह्वान गरिएको छ । प्रि क्वालिफिकेशन(पिटीओ) का लागि टेन्डर खुलाइएको टिआइएका महाप्रवन्धक देवानन्द उपाध्ययले जानकारी दिए । प्रस्ताव पेस गर्नेमधये उत्कृष्ट कम्पनी छानी रनवे पूर्नस्थापनाको काम अघि बढाइने उनले बताए । ‘आवेदन दिनेमध्येबाट उत्कृष्ट र कम लागतमा बनाउने कम्पनी छान्ने छौं,’ उनले भने…