Logo

न्यूरोड मोबाइल महोत्सव शुरु, स्मार्टफोन खरिदमा एनसेलको सिम तथा १०० एमबीको डाटा

काठमाडौं । न्यूरोड मोबाइल महोत्सव २०७३ बुधवारदेखि शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले आयोजना गरेको सो महोत्सवको सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले उद्घाटन गरे । सो अवसरमा उनले न्यूरोड व्यवसायीक केन्द्रको रुपमा विकास भएको भन्दै हरेक युवालाई सूचना प्रविधिको क्षेत्रमा लाग्ने वातावरण तयार पार्नुपर्ने बताए । त्यस्तै सरकारले नेपाल दूरसंचार प्राधिकरण…