क्वालालम्पुर । मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा १० बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव अघि सारेको छ । प्रधानमन्त्री नाजिब रजाकले आफु भ्रामक समाचारबाट धेरै पिडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताएका छन् । प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आम निर्वाचन अगाडी नै त्यो…