Logo

दशैदेखि कालिञ्चोकमा केबलकार सञ्चालन, निर्माणको ४० प्रतिशत काम सकियो

काठमाडौं । दोलखाको कालिञ्चोक भगवतीस्थानमा केबलकार निर्माणको काम तिव्र रुपमा अघि बढेको छ । आगामी दशैदेखि सञ्चालनमा ल्याउने उद्देश्यसहित काम अघि बढाइएको निर्माता कम्पनी कालिन्चोक दर्शन प्रालिका प्रबन्ध निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिए । उनका अनुसार हाल केबलकार निर्माणको ४० प्रतिशत काम सकिएको छ । ‘फाउन्डेशन’को काम पुरा भएर हाल टावर निर्माणको काम सुरु गरिएको…