Logo

थप जटिल बन्दै तामाकोशीको सेयर विवाद, आयोजनाको लागत र निर्माण अवधि बढ्दै

  काठमाडौं । स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाको सेयर वितरण प्रक्रिया थप जटिल बन्दै गएको छ । आयोजनाले दोलखाका स्थानीय बासीलाई दिन लागेको १० प्रतिशत सेयर न्यायोचित ढङगले वितरण नभई समित व्यक्तिको स्वाार्थमा मनोमानी तरिकाले बाँडफाँड गर्न लागेको स्थानीयले आन्दोलन सुरु गरेसँगै थप जटिल बन्दै गएको हो । स्थानीयको आन्दोलनले तामाकोशीको काम प्रभाभित भएको…