Logo

डाँडाकाँडा चहार्ने सोख : एडभेञ्चर अनि हेल्थ, अर्थात हाइकिङ

काठमाडौं । एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिप ... । सहरी युवा पुस्ताको चासो समेट्ने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा समेट्दा संभवत हाइकिङ बन्छ । कुनै समय पार्क, फिल्म हल तथा पिकनिक गएर विदा मनाउनेहरु अहिले उपत्यका वरिपरिका डाँडाकाँडा चहार्दै गरेका भेटिन्छन् । त्यसैले त उपत्यकाका डाँडा पछिल्लो समय काठमाडौंबासीको विदा मनाउने गन्तव्य बन्न…