Logo

बैशाख १५ देखि केवल टिभीमा नयाँ व्यवस्था, नियमनका लागि छुट्टै विभाग गठन

काठमाडौं । आगामी बैशाख १५ देखि राजधानीमा एनालग टेलिभिजन डिजिटलाइजेशनको प्रक्रिया शुरु हुने भएको छ । बैशाख १५ देखि पहिलो चरणमा काठमाडौं, ललितपुर, पोखरा तथा विराटनगरमा एनालग टेलिभिजनलाई डिजिटल प्रणालीमा लैजान लागिएको हो । तर अहिले हल्ला चलेजस्तो सोही दिनदेखि एनालग टेलिभिजन भने पुरै बन्द भने नहुने सम्वन्धित विज्ञहरुले बताएका छन् । बिहीवार काठमाडौंमा प्रविधि…