काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले गौतमलाई प्रशासकमा नियुक्त गरेको हो । सञ्चय कोष ऐनको प्रावधानअनुसार गौतमले अब ५ बर्ष कोषको कमाण्ड सम्हाल्नेछन् । यस अघि अर्थमन्त्रालयले कोषको प्रशासकका लागि गौतम सहित ३ जानको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिफारिस गरेको थियो । मन्त्रालयले…