Logo

थाइ एयरवेजसँगै अब ‘थाइलाइन’ पनि नेपालमा, हिमालयले पनि थाइल्याण्ड उडानका लागि बुझायो कागजात

काठमाडौं । थाइलाइन एयरवेजले नेपालबाट उडान भर्ने भएको छ । यसअघि थाइल्याण्डको थाइ एयरवेज उडान भर्दै आएकोमा अब थाईलाईनले पनि उडान गर्ने भएको छ । थाइल्यान्डको थाइलायन एयरलाइन्सलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्न अनुमति दिएको नागरिक उड्डयन प्राधिकरणका उप निर्देशक राजन पोख्रेलले जानकारी दिए । ‘थाइलायनलाई अनुमति प्रदान गरे पनि उडान तालिका लगायतका कागजपत्र नआइसकेकाले…